राजेन्द्र महतो राजपा अध्यक्षमन्डल संयोजक

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई दिएको छ । राजपा राजनीतिक समितिको मंगलबार राजधानीमा बसेको बैठकले पार्टी नेतृत्व चक्रिय प्रणालीअनुसार गर्ने पार्टीको विधानबमोजिम अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी महतोलाई दिएको राजपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्षमन्डलको संयोजनको जिम्मेवारी बहन गरेकामा महन्थ ठाकुरलाई धन्यवादसमेत दिएको छ … Continue reading राजेन्द्र महतो राजपा अध्यक्षमन्डल संयोजक